सामग्रीमा जानुहोस्

गुलेली

Wiktionaryबाट

गुलेली

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [फा॰ गिलूले १. दुईचोके सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्थ्याई चराचुरुङ्गीको सिकार गरिने अस्त्र । २. चोयाको ताँदो लाएर मट्याङ्ग्राले हानी चराचुरुङ्गीको सिकार गरिने धनुष ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: