सामग्रीमा जानुहोस्

गुर्र

Wiktionaryबाट

गुर्र

अकर्मक क्रिया

क्रि॰ वि॰ [अ॰ मू॰ गुर्+र] गुडेको शब्द सुनिने गरी (कुनै वस्तु॰; कराएको वा गर्जेको आवाज आउने गरी (पेट कराउने, बाघ–भालु गर्जने, बादल गड्कने आदि किसिम॰ । > गुर्रागुर्री— ना॰ परस्परमा आवेशपूर्वक देखाउने आक्रोश; बार्रबुर्र । गुर्रिनु— अ॰ क्रि॰ १. गुरगुर शब्द गर्नु; वायुविकारले पेट कराउनु । २. बाघ, भालु आदि गर्जनु । ३. गोलो वा चक्कावाल वस्तु गुड्नु वा गुडेको आवाज आउनु । गुर्थ्याइ— ना॰ गर्रिने तथा गुर्थ्याइने भाव, क्रिया वा प्रक्रिया । गुर्थ्याइनु— क॰ क्रि॰ गुर्थ्याउने काम गरिनु; गुडाइनु । गुर्थ्याउनु— प्रे॰ क्रि॰ १. कुनै गोलो परेको वस्तुलाई गुडाउनु; हुत्त्याउनु; हुर्थ्याउनु । २. गुर्रिन लाउनु ।

  1. अङ्ग्रेजी: