सामग्रीमा जानुहोस्

गुर्बो

Wiktionaryबाट

गुर्बो

नाम

ना॰ एउटै भेट्नामा सेता टीका–टीका परेका अनेक पात हुने र बीचमा घुम्रेको शङ्खाकार रातो रबको ठूलो एउटा पात हुने, त्यसका बीचमा घोगो र घोगाका माथिल्लापट्टि पहेँलो कोपिला हुने, भ्याकुरजस्तो सेतो कन्द फल्ने एक वनस्पति; आयुर्वेदका अनुसार शूलरोग र अलकाईलाई नाश गर्ने त्यसैको कन्द ।

  1. अङ्ग्रेजी: