गुर्जु
स्वरूप
गुर्जु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गुरु+नेवा॰ जु] १. बौद्धमार्गी नेवार–जातिको पुरोहित; वज्राचार्य । २. वज्राचार्यजातिका पुरुषलाई सम्बोधन गर्दा भनिने आदरसूचक शब्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: