गुरुमुख
स्वरूप
गुरुमुख
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. गुरुको मुखारविन्द । २ गुरुका मुखबाट मन्त्र सुन्ने वा दीक्षा लिने काम । वि॰ ३. कुनै गुरुबाट धार्मिक दृष्टिले मन्त्र लिइएको वा सिकिएको । गुरुमुखी— ना॰ पञ्जाबी भाषाको लिपि । गुरु योजना— ना॰ [सं॰] कुनै निर्माणकार्य वा उद्योग आदिको सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: