गुरुबाबु
स्वरूप
गुरुबाबु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गुरु+बा/बाबु] १. विद्यादान गर्ने व्यक्ति; गुरु; शिक्षक; अध्यापक । २. मन्त्रदान गर्ने आचार्य । ३. पण्डित बाजे; पुरोहित बाजे । ४. विरोधी कुरो सिकाउने (व्यङ्ग्यमा॰ । गुरु भाटो— ना॰ [गुरु+भाटो] छाना छाउँदा दाँतीका दुवैतिरबाट च्यापेर लगाइने मुख्य भाटो; ज्वारभाटो; धरमभाटो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: