सामग्रीमा जानुहोस्

गुरुपुष्य

Wiktionaryबाट

गुरुपुष्य

नाम

ना॰ [सं॰] ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व । गुरु पूजा— ना॰ [सं॰] १. विशेष रूपमा श्रद्धापूर्वक गरिने गुरुको पूजा । २. त्यस्तो पूजा गरिने माहात्म्य भएको गुरुपूर्णिमाको दिन वा पर्व । गुरु पूर्णिमा— ना॰ [सं॰] गुरुको विशेष रूपमा पूजा गरिने वा त्यस्तो पूजाको माहात्म्य भएको आषाढ शुक्ल पूर्णिमाको दिन; व्यासपूर्णिमा । गुरुबक्स कम्पनी— ना॰ [सं॰ गुरु+अङ्॰ बक्स+कम्पनी] एउटा पुरानो नेपाली सैनिक टोलीको नाम ।

  1. अङ्ग्रेजी: