गुराउ
स्वरूप
गुराउ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गुरु] १. मन्त्रबलले बाघ, भालु आदिको रूप लिन सक्ने भनी विश्वास गरिएको व्यक्ति । २. थारूसमाजमा धर्मकर्म वा तन्त्रमन्त्रको काम गर्ने व्यक्ति; थारूहरूको तान्त्रिक सम्प्रदाय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: