गुम्–नु
स्वरूप
गुम्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [फा॰ गुम+नु] १. मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु; हराउनु । २. समय बित्नु; बेला नाघ्नु । ३. हिस्स पर्नु; भुस्सिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: