सामग्रीमा जानुहोस्

गुम्स–नु

Wiktionaryबाट

गुम्स–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [गुम्स+नु] हावा बन्द हुनु; बाफिनु; गुम्सिनु । श्र गुम्साइ— ना॰ गुम्सने भाव, क्रिया वा प्रक्रिया । गुम्साइनु— क॰ क्रि॰ गुम्सने पारिनु; बफाइनु । गुम्साउनु— प्रे॰ क्रि॰ गुम्सन लाउनु; गुम्स्याउनु । गुम्सिँदो— वि॰ गुम्सिने खालको; गुम्सिरहने ।

  1. अङ्ग्रेजी: