सामग्रीमा जानुहोस्

गुम्सि–नु

Wiktionaryबाट

गुम्सि–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [गुम्स+इ+नु] हावाको आवतजावत बन्द भई वा हावा खेल्न नपाउने गरी थुनिनु; ढाकछोप भएर तातो हुनु; बाफ, गर्मी आदिले उसिनिनु; बाफिनु; गुम्सनु । > गुम्साइँदो— वि॰ गुम्सिने किसिमको; गुम्स्याइलो । गुम्स्याइ— ना॰ गुम्सिने काम वा प्रक्रिया । गुम्स्याइनु— क॰ क्रि॰ गुम्सिने पारिनु; ब६याइनु । गुम्स्याइलो— वि॰ गुम्सिने खालको; गुम्सिएको; बफाइँदो; बाफिएको । गुम्स्याउनु— प्रे॰ क्रि॰ गुम्सिने पार्नु; गुम्सिन लाउनु । गुम्स्याहट— ना॰ गुम्सिने क्रिया वा अवस्था; गुम्स्याउने चाल; गुम्स्याइ ।

  1. अङ्ग्रेजी: