गुमाइ
स्वरूप
गुमाइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू गुम्(+आइ॰] गुमाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुमाइनु— क॰ क्रि॰ गुमाउने काम गरिनु । गुमाउनु— स॰ क्रि॰ १. पाइसकेको वा पाउनुपर्ने कुनै वस्तु असावधानी आदिका कारणले नपाउनु; हराउनु; चुक्नु । प्रे॰ क्रि॰ २. गुम्ने पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: