सामग्रीमा जानुहोस्

गुभो

Wiktionaryबाट

गुभो

विशेषण

वि॰ [सं॰ गर्भे १. कर्कलो, मकै, धान, केरा आदि बोट– बिरुवाको भित्रपट्टिको कमलो भाग; गुदी भाग; गर्भाङ्कुर; टुसो । २. विशेष ढाँचाले बाटेको डोरीभित्रको पोयो वा डोरी ।

  1. अङ्ग्रेजी: