सामग्रीमा जानुहोस्

गुभे

Wiktionaryबाट

गुभे

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [गुभो+ए] १. गुभो भएको । २. गुभोजस्तै कमलो वा कलिलो । ~ डोरी— ना॰ पोयो लाएर बाटेको डोरीलाई नै फेरि जम्मा तीन पोयो हुने गरी बाटेको डोरी; पोयाको हिसाबले नौ पोया हुने डोरी । ~ पात— ना॰ कुनै बोटबिरुवाको गुभोको पात; गर्भे पात ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: