गुन्यु
स्वरूप
गुन्यु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. आइमाईले कम्मरभन्दा मुनि लाउने सानो फरिया । २. पेटीकोटजस्तो दुई छेउ गाँसेर इँजार हाली लाइने सानो खालको फरिया । ३. साधारण खालको वा जडाउरी फरिया । ~ चोलो— ना॰ १. गुन्यू र चोलो । २. परम्पराअनुसार कन्न्या पाँच वर्षकी हुँदा विधिपूर्वक दिइने धोती र चोलो । (उदा॰— भैलिनी आइन् आँगन, गुन्यू–चोलो मागन (लोकगीत॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: