सामग्रीमा जानुहोस्

गुन्टे

Wiktionaryबाट

गुन्टे

नाम

वि॰ [गुन्टो+ए] १. गुन्टाका छाँटको; ग्याँचे; पुड्को । २. गुन्टेमार्सी । ~ मार्सी— ना॰ खैरा, बाटुला गेडा फल्ने एक जातको धान; त्यसैको चामल; गुन्टे ।

  1. अङ्ग्रेजी: