गुन्टा
स्वरूप
गुन्टा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गुन्टोको ति॰ ।)] हे॰ गुन्टो । — गुन्टी— ना॰ साना–ठूला धेरै गुन्टा; पोकोपन्तरो; कुम्लोकुटुरो । > गुन्टिनु— अ॰ क्रि॰ १. गुन्टाजस्तो भई बेरिनु; एकै पोको परेर बेरिनु । २. ग्याँचे हुनु; पुड्को हुनु । ३. असफल वा फेल हुनु । ४. खतम हुनु; घुसमुन्टिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: