गुनगुन
स्वरूप
गुनगुन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गुन्+अ(बि॰)] अर्काले नसुन्ने वा स्पष्टसँग नबुझ्ने गरी एक्लै वा कसैसँग बिस्तारै बोल्ने अथवा गीत गाउने गरी; गुनगुनाउने चालमा । > गुनगुनाइ— ना॰ गुनगुन गर्ने क्रिया वा प्रक्रिया । गुनगुनाइनु— अ॰ क्रि॰ गुनगुन गरिनु । गुनगुनाउनु— अ॰ क्रि॰ स्पष्टसँग सुन्न नसक्ने गरी बोल्नु वा गाउनु । गुनगुनाहट— ना॰ गुनगुनाउने चाल वा काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: