गुदी
स्वरूप
गुदी
नाम
ना॰ [सं॰ गूढे १. फलफूल आदिको बोक्राभन्दा भित्र रहेको उपयोगी नरम पदार्थ । २. भित्री भागमा रहेको सार तत्त्व । ३. भित्रको दह्रो शक्ति वा खँदिलोपन; विशेषता; खुपी । ४. सम्पत्ति; धन ।
"https://ne.wiktionary.org/w/index.php?title=गुदी&oldid=50613" बाट अनुप्रेषित