सामग्रीमा जानुहोस्

गुणीभूत

Wiktionaryबाट

गुणीभूत

नाम

वि॰ [सं॰] मुख्य अर्थ नभएको; गौण बनेको; अप्रधान । ~ व्यङ्ग्य— ना॰ काव्यमा मूल रूपमा अभिधा अर्थ र गौण रूपमा व्यञ्जना अर्थ भएको अप्रधान व्यङ्ग्य; मध्यमस्तरको काव्य ।

  1. अङ्ग्रेजी: