गुणात्मक
स्वरूप
गुणात्मक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] गुणलाई महत्त्व दिइएको; गुण बेसी भएको; गुण बढाउने । — ता— ना॰ गुणात्मक हुनाको भाव वा स्थिति । ~ मूल्याङ्कन— ना॰ गुण र स्तर निर्धारण गर्नका निम्ति गरिने मूल्याङ्कन; वस्तुको सङ्ख्यात्मक र वस्तुगत पक्षलाई छाडी आन्तरिक मूल्य निर्धारित गर्ने क्रिया वा व्यवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: