सामग्रीमा जानुहोस्

गुणस्तर

Wiktionaryबाट

नाम

वस्तुमा रहेको गुणको स्तर

१. यी पुस्तकहरू उत्तम गुणस्तरका मान्न सकिन्छ।

२. गुणस्तरका दृष्टिले यी सबै ६ वटा कविता उच्चमध्यमस्तरमा रहेका छन्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Quality