गुड्क–नु
स्वरूप
गुड्क–नु
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]अकर्मक क्रिया
अर्थ
[सम्पादन]अ॰ क्रि॰ [गुड्+क+नु] चक्काजस्तो वा डल्लो वस्तु गुड्नु; गुड्दै जानु; हिँड्नु । > गुड्काइ— ना॰ गुड्कने वा गुड्काउने क्रिया वा प्रक्रिया । गुड्काइनु— क॰ क्रि॰ गुड्कन लाइनु वा हिँडाइनु । गुड्काउनु— प्रे॰ क्रि॰ गुड्कने पार्नु; गुड्दै जाने तुल्याउनु ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: