सामग्रीमा जानुहोस्

गुडाइ

Wiktionaryबाट

गुडाइ

कर्मवाच्य क्रिया

ना॰ [रू गुड् (+आइ॰] गुड्ने क्रिया वा प्रक्रिया । [ > ] गुडाइनु— क॰ क्रि॰ बाटुलो गोलो वस्तु गुडाइनु; गुडाउने काम गरिनु । गुडाउनु— प्रे॰ क्रि॰ बाटुलो वस्तु लडाउनु; घचेट्नु; गुर्थ्याउनु ।

  1. अङ्ग्रेजी: