गुठी
गुठी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गोष्ठी] १. धार्मिक वा परोपकारी कार्य–सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव–पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था । २. गुठीले मात्र प्रयोग गर्न सक्ने वा गुठीका नाममा रहेका घर, जग्गा, श्रीसम्पत्ति आदि । ~ गाना— ना॰ गुठीहरूको समुदाय; गुठी र गुठीसम्बन्धी अन्य कुरा । ~ धन— ना॰ गुठीका रूपमा रहेको तथा गुठीबाट गरिने कामका निम्ति खर्च गरिने नगद वा जिन्सी; गुठीअन्तर्गतको घर, जग्गा, पाटीपौवा आदि सम्पत्ति; देवस्व । ~ संस्थान— ना॰ सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, पुल, साँघु, जग्गा–जमिन आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले तिनै वस्तुको संरक्षण, दैनिक पूजा, सिधा आदि कार्यहरू र अन्य जीर्णोद्धार, निर्माण आदि कार्यसञ्चालनका निम्ति स्थापित संस्थान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: