गुठियार
नाम
ना॰ [गुठी+इयार] १. गुठीको सदस्यका रूपमा रहेको, गुठीसित सम्बन्धित वा गुठीभित्रको व्यक्ति २. परिवार; खलक ।