गुटमुटि–नु
स्वरूप
गुटमुटि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [गुटुमुटु+इ+नु] १. गुटुमुटु परी एउटै पोकोजस्तो हुनुग्सिरक, धुस्सा आदिले ढाकिएर सुत्नु । २. भएभरको धन–सम्पत्ति वा मालमत्ता एकैपल्ट हातलागी हुनु । ३. लडीबडी हुनु; घुसमुन्टिनु । > गुटमुट्याइ— ना॰ गुटमुट्याउने क्रिया वा प्रक्रिया । गुटमुट्याइनु— क॰ क्रि॰ गुटुमुटु पारिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: