सामग्रीमा जानुहोस्

गुज्र–नु

Wiktionaryबाट

गुज्र–नु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

अकर्मक क्रिया

अर्थ

[सम्पादन]

अ॰ क्रि॰ [फा॰ गुजर्+नु] १. कुनै उपयुक्त समय बित्नु; बेला टरेर जानु । २. मुद्दा–मामिलामा आ६नो तारिख नाघ्नु; अवधि नाघ्नु; म्याद नाघ्नु । ३. नाश हुनु; दुर्लभ हुनु । ४. मर्नु; चोला उठ्नु । > गुज्राइ— ना॰ गुज्रने क्रिया वा प्रक्रिया । गुज्राइनु— क॰ क्रि॰ गुज्रने काम गराइनु । गुज्राउनु— प्रे॰ क्रि॰ गुज्रन लाउनु; गुज्रने पार्नु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: