गुज्राँती
स्वरूप
गुज्राँती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [रू गुजराती] भारतको गुजरात–प्रदेशको; गुजरातमा बनेको वा पाइने; गुजरातसम्बन्धी । ~ गाई— ना॰ दूधको लागि प्रसिद्ध एक किसिमको गाई । ~ बाजा— ना॰ पन्चैबाजा; बाच्छैबाजा । ~ भैंसी— ना॰ घुम्रिएका सिब हुने, जीउमा भुत्ला नगण्य मात्रामा हुने, कालो रबको दुधालु भैँसी । ~ मुहाली— ना॰ छिद्र भएको फुकेर बजाइने एक प्रकारको बाजा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: