गुजमुज्ज
स्वरूप
गुजमुज्ज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गुज्+मुज्] १. कागत, कपडा आदि खुम्चिने वा गुजमुजिने गरी । २. धागो, डोरी आदि वस्तु अल्झेर गुजुल्टिने किसिमले । ३. धेरै मानिस, मालमत्ता वा बस्तुभाउ एकै ठाउँ गज्मौरिने ढङ्गमा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: