सामग्रीमा जानुहोस्

गुजमुज

Wiktionaryबाट

गुजमुज

अकर्मक क्रिया

ना॰ [अ॰ मू॰ गुज्+अ(बि॰)] सलक्क र सिनित्त पर्नुपर्ने कुनै पनि वस्तुमा परेका खुम्चाखुम्ची; खजमज । > गुजमुजिनु— अ॰ क्रि॰ लुगा आदि वस्तुमा मुजा–मुजा पर्नु; खजमजिनु; गुजुमुज्ज पर्नु । गुजमुजे— वि॰ गुजुमुजु परेको; खुम्चिएको; मुजैमुजा परेको (गुजमुजे कपाल, गुजमुजे बुट्टा, गजुमुजे सयपत्री इ॰) ।

  1. अङ्ग्रेजी: