सामग्रीमा जानुहोस्

गुँद

Wiktionaryबाट

गुँद

नाम

ना॰ सिम परेको ठाउँमा पलाउने, बोजोका जस्तै च्याप्टा तर लामा पात हुने, पातका टुप्पामा कोदाका जस्तै झुप्पादार फल फल्ने तथा गुन्द्री, सुकुल आदि बुन्न उपयोग हुने एक जातको झार वा त्यसैको जरो; ठूलो जातको मोथे । — ना॰ [सं॰ गुग्गुले विशेष प्रकारको खोटोबाट बन्ने, अखाद्य भेदमा कागत, कपडा आदि टाँस्ने काममा प्रयोग हुने र खाद्य भेदमा मिठाई, औषधी आदि बनाउन प्रयोग हुने पदार्थ । — पाक— ना॰ गुँद मिसाई बनेको मिठाई ।

  1. अङ्ग्रेजी: