सामग्रीमा जानुहोस्

गुँडुलि–नु

Wiktionaryबाट

गुँडुलि–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [गुँडुलो+इ+नु] १. सेलरोटीजस्तो बाटुलो हुनु; गुँडुलो पर्नु; गुँडुल्किनु; घुँगुरिनु । २. मान्द्रो, कपडा, बोरा आदि बेरिएजस्तो हुनु । > गुँडुली— ना॰ गुँडुलिने काम वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: