गिर्खो
स्वरूप
गिर्खो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. सानोतिनो फोको, फुकुन्डो वा खटिरो । २. सानो आँख्लो । ३. ढुङ्गा, माटा आदिको सानो टुक्रो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: