सामग्रीमा जानुहोस्

गिरान

Wiktionaryबाट

गिरान

नाम

ना॰ [गिर्+आन] १. खस्ने वा पतन हुने काम; गिराइ । २. टुट्टा वा घाटा पर्ने काम; हानि; नोक्सानी । > गिरानी— ना॰ १. ठेक्कापट्टा वा व्यापार–व्यवसायसम्बन्धी कारोबारमा सावाँसमेत खतम हुँदै गएको अवस्था; मूल धन घटेर पर्ने घाटा; हानिनोक्सानी; टुट्टा । २. गिराइ ।

  1. अङ्ग्रेजी: