सामग्रीमा जानुहोस्

गिरमुङ्ग्री/गिरलौरी

Wiktionaryबाट

गिरमुङ्ग्री/गिरलौरी

नाम

ना॰ [गिर+मुङ्ग्री/लौरी] टेबुल टेनिसभन्दा केही ठूलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल ।

  1. अङ्ग्रेजी: