सामग्रीमा जानुहोस्

गिद्धे

Wiktionaryबाट

गिद्धे

नाम

वि॰ [गिद्ध+ए] १.मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी । २. गिद्ध जस्तो; गिद्धका आकारको । ~ एकादशी— ना॰ (एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले॰ दसैँको टीकाका भोलिपल्टको एकादशी । ~ पहरो— ना॰ १. गिद्ध बस्ने वा गिद्धजस्तै देखिने पहरो । २. दार्जिलिब जाने बाटामा पर्ने खर्साबका छेउको प्रसिद्ध पहरो । ~ प्रेस— ना॰ नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कँदा वि॰ सं॰ १९॰८–मा सँगसँगै ल्याएको भन्ने विश्वास गरिएको गिद्ध–चिह्नअङ्कित ऐतिहासिक प्रेस वा मुद्रणयन्त्र ।

  1. अङ्ग्रेजी: