गिदेरी
स्वरूप
गिदेरी
नाम
ना॰ केही लाम्चा र नरम पात हुने, गाईबस्तुलाई घाँस खुवाइने, बिछ्यौनामा च्याप्दा उडुस, उपियाँको औषधी हुने बुटो; सेतो, खैरो र कालो तीन किसिमका हुने सेतो गिदेरी, खैरी गिदेरी र कालो गिदेरी नामको बोट ।
"https://ne.wiktionary.org/w/index.php?title=गिदेरी&oldid=50464" बाट अनुप्रेषित