सामग्रीमा जानुहोस्

गिडगिड

Wiktionaryबाट

गिडगिड

अकर्मक क्रिया

क्रि॰ वि॰ [अ॰ मू॰ गिड(बि॰)] लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड । > गिडगिडाइ— ना॰ गिडगिडाउने भाव, क्रिया वा प्रक्रिया । गिडगिडाइनु— क॰ क्रि॰ गिडगिडाउने काम गरिनु । गिडगिडाउनु— अ॰ क्रि॰ १. ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नु; घिडघिडाउनु । २. दिक्क लाग्ने गरी कचकचाउनु । ३. हाँस आदि चरा कराउनु ।

  1. अङ्ग्रेजी: