गिज्ज
स्वरूप
गिज्ज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गिज्+ज] मुखबाट फीँज काढ्ने वा निस्कने गरी (राल काढ्ने वा थुक निकाल्ने किसिम॰; घिनलाग्दो किसिमले (गिलो वस्तु मुछ्ने चाल॰ । > गिज्जिनु— हे॰ गिजिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: