सामग्रीमा जानुहोस्

गिजि–नु

Wiktionaryबाट

गिजि–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [प्रा॰ गिज्झ+इ+नु] १. रमाइलो वा मनबहलाउका लागि ख्यालठट्टा गर्नु; जिस्किनु; ठट्टामस्करी गर्नु । २. निर्लज्ज भएर बोल्नु; इतरिनु; छिहिलिनु; छाडा कुरा गर्नु ।

  1. अङ्ग्रेजी: