गाह्रो
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अप्ठ्यारो; असजिलो
उदाहरण
[सम्पादन गर्नुहोस्]- मलाई त्यो कविता बुझ्न गाह्रो भयो ।
- नेपाली भाषा त्यति गाह्रो पनि छैन ।
विशेषण
अप्ठ्यारो; असजिलो
"https://ne.wiktionary.org/w/index.php?title=गाह्रो&oldid=41433" बाट अनुप्रेषित