सामग्रीमा जानुहोस्

गारुडिक/गारुडी

Wiktionaryबाट

गारुडिक/गारुडी

नाम

ना॰ [सं॰] सर्पले टोकेको विष झार्ने व्यक्ति; विषनाशक मन्त्रको ज्ञाता; विषवैद्य; सपेरा । ~ विद्या— ना॰ सर्पको विष झार्ने मन्त्र; सर्पलाई वशीकरण गर्ने वा त्यसको औषधी निर्माण गरिने विद्या; सर्पविद्या ।

  1. अङ्ग्रेजी: