गाम्भीर्य
स्वरूप
गाम्भीर्य
नाम
ना॰ [सं॰] १. गम्भीर हुनाको भाव वा स्थिति; धैर्य; गम्भीरता । २. नाटकका नेतामा रहने सात्विक गुण; डर, शोक, क्रोध र हर्षको अवस्थामा पनि नायकमा विकार नदेखिने गुण ।
"https://ne.wiktionary.org/w/index.php?title=गाम्भीर्य&oldid=50400" बाट अनुप्रेषित