गामगुम
स्वरूप
गामगुम
नाम
ना॰ [अ॰ मू॰ गुम्+अ(बि॰)] १. प्रकाशमा नआईकन भित्रभित्रै चलेको हल्ला; खासखुस । २. कुनै निन्दित काम बाहिर फैलन नदिने वा कुनै गोप्य कुरो सहसा लुकाउने चालबाजी ।
"https://ne.wiktionary.org/w/index.php?title=गामगुम&oldid=50394" बाट अनुप्रेषित