गाभो
स्वरूप
गाभो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गर्भे १. कर्कलो, माने आदिको भित्री पात; गुभे पात; टुसो; पिपिरो । २. धान वा कोदो रोप्दा एकपल्टमा जमिनमुनि घुसारिने बीउको मुठो । ३. केराका पातजस्तै आकारका साना र छोटा पात हुने, अरू रूखमा टाँसिने एक झार; एक जातको सुनाखरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: