सामग्रीमा जानुहोस्

गाफिल

Wiktionaryबाट

गाफिल

नाम

ना॰ [अ॰] १. काम गर्दा आइलाग्ने दोष; अबगाल; औजस । २. थाहै नपाईकन गरिने गल्ती; भूलचूक । वि॰ ३. थाहा–पत्ता नभएको; बेखबर । ४. बुद्धि–सुद्धी हराएको; बेहोस ।

  1. अङ्ग्रेजी: