सामग्रीमा जानुहोस्

गाप

Wiktionaryबाट

गाप

नाम

ना॰ [सं॰ गर्भे १. घरको जगमा हालिने बलियो ढुङ्गो; गर्भे ढुङ्गो; जगको ढुङ्गो । २. बाली भएको चारपाँच दिनमा गाईभैँसीले ६याँक्ने सेपजस्तो फोहर । ~ पाक्नु— टु॰ बाली भएका चारपाँच दिनमा गाईभैँसीले सेपजस्तो फोहर निकाल्नु ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गाप&oldid=50384" बाट अनुप्रेषित