सामग्रीमा जानुहोस्

गान्टे

Wiktionaryबाट

गान्टे

नाम

वि॰ [गान्टो+ए] १. स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको । २. पुड्के; डल्ले; ग्याँचे । ~ काल्तोरी— ना॰ हे॰ गाँठेकाल्तोरी । — मुला— ना॰ सलगमको आकारको एक जातको मूला; लेकाली मूला; डल्ले मूला; गाँठेमूला ।

  1. अङ्ग्रेजी: