गानिनु
स्वरूप
गानिनु
अकर्मक क्रिया
अ॰ क्रि॰ [गानु+इ+नु] १. आइमाईको स्तनमा धेरै दूध भएर चर्कनु; कल्चौँडामा दूध भरिएर टन्कनु । २. पीप–रगत आदि भरिएर खटिरो टन्कनु । ३. गानुजस्तै साह्रो हुनु ।
"https://ne.wiktionary.org/w/index.php?title=गानिनु&oldid=50376" बाट अनुप्रेषित